AK Learning Nepal

  Thursday 16 October 2025 / 01:43 PM

CLASS

CLASS

मेरो देशको शिक्षा – Mero Deshko Shiksha – Class 10 Nepali Chapter 9 Exercise (2082)

मेरो देशको शिक्षा पाठ ९   शब्दभण्डार  १. दिइएका अर्थ बुझाउने शब्द ‘मेरो देशको शिक्षा’ निबन्धबाट खोजेर लेख्नुहोस् : (क) नयां कराको खोजी                                               :अनुसन्धान (ख) खास विषयको गुण दोष आदिको मूल्याड्कन      […]

CLASS

गाउँमाथि एउटा कविता  – Gaunmathi Yeuta Kavita – Class 10 Nepali Chapter 15 Exercise (2082)

गाउँमाथि एउटा कविता  पाठ १५  शब्दभण्डार  १. दिइएका शब्द र तिनका अर्थविच जोडा मिलाउनुहोस् : शब्द                                  अर्थ चपरी                  दुबो, कार आदिसमेतको माटाको चोइली दुवाली              

CLASS

घरकाे माया – Ghar ko Maya – Class 10 Nepali Chapter 14 Exercise (2082)

घरकाे माया  पाठ १४  शब्दभण्डार  १. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : शब्द                    अर्थ सखारै :               सबेरै बिहानै बुजो :                  मुखमा टम्म राख्ने काम, बिर्को गरम :       

CLASS

‘शत्रु’ – Satru – Class 10 Nepali Chapter 7 Exercise (2082)

‘शत्रु’  पाठ ७ शब्दभण्डार  १. दिइएका शब्दको अर्थ लेख्नुहोस् : यश — राम्रो काम गर्नेले पाउने इज्जत रैती — अरुको जग्गा कमाउने व्यक्ति अकलुषित — सफा हृदयको भरोसा — आश्रय जमदार — जमादार गर्व — मै जान्ने सुन्ने हुँ भन्ने घमण्ड भटनी — धान काट्ने काम अप्रिय — मन नपरेको दुगुर्ण — कुनै पदार्थमा विकार

CLASS

अधिकार ठूलो कि कर्तव्य ठूलो – Adhikar Thulo ki Kartabya – Class 10 Nepali Chapter 6 Exercise (2082)

अधिकार ठूलो कि कर्तव्य ठूलो  पाठ ६  १. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस् : प्रतियोगिता = प्रतिस्पर्धा वा होडबाजी वक्ता = बोल्ने व्यक्ति कायापलट = ठूलो परिवर्तन अभिमत = मनको विचार, राय कसी = वस्तुको स्तर निधारण गर्ने साधन कानुन =  राज्यमा न्यायिक व्यवस्था कायम राख्न बनाइएको नियमको समष्टि रूप गतिशील नैसर्गिक स्वाभाविक,

CLASS

यस्तो कहिल्यै नहोस् – Yesto kahile nahos – Class 10 Nepali Chapter 4 Exercise (2082)

यस्तो कहिल्यै नहोस् ​पाठ ४ शब्दभण्डार१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :शब्द            अर्थ सङ्कट           आपत्विपत्विलाप          बिलौनालोहोरो         सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने फलाम वा ढुङ्गाको लाम्चो वा गोलो उपकरण शङ्का            सन्देहअपरिचित    चिनजान

CLASS

ज्यालो यात्रा – Class 10 Nepali Chapter 1 Exercise (2082)

ज्यालो यात्रा पाठ – १ शब्दभण्डार १. दिइएका अर्थ आउने शब्द ‘उज्यालो यात्रा’ कविताबाट खोजेर लेख्नुहोस् :(क) मनमा उत्पन्न हुने भाव वा विचार – भावना(ख) श्रीखण्ड घोटेर बनाइएको लेप – चन्दन(ग) गौरवले भरिएको – सगौरव(घ) आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम – त्याग(ङ) सबैभन्दा उच्च वा अग्लो – सर्वोच्च २. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची

Scroll to Top