AK Learning Nepal

  Thursday 16 October 2025 / 01:43 PM

Author name: Shekh Md Ali

Hi

Class10

Class 10 Math Unit 1 – समूह (Set) | SEE Solution in Nepali

समूह (SET) Class 10 Mathematics को Unit 1: Set मा वस्तु वा संख्याको समूहलाई पढाइन्छ। यसमा Set को प्रकार, Venn Diagram, र Operations on Sets समावेश छन्। Class 10 Math Set Notes in Nepal Set Chapter Class 10 Mathematics Guide Important Questions of Set Class 10 Nepal Board Venn Diagram in Class 10 Math Operations […]

CLASS

पाब्लो पिकासो  – Pablo Picaso – Class 10 Nepali Chapter 12 Exercise (2082)

पाब्लो पिकासो  पाठ १२ शब्दभण्डार  १. दिइएका अर्थसँग मिल्ने शब्द ‘पाब्लो पिकासो जीवनीबाट खोजेर लेख्नुहोस् :  (क) सय वर्षको समय वा पिरियड : शताब्दी (ख) मूर्त नभएको : अमूर्त (ग) अत्यन्त धेरै मोल पर्ने : अनमोल (घ) कहिल्यै नमर्ने : अमर (ङ) कलापूर्ण ढंगले सजाइएको : कलात्मक (च) प्राचीन महत्त्वका वस्तु राखिने ठाउँ : सङ्ग्रालय 

CLASS

मेरो देशको शिक्षा – Mero Deshko Shiksha – Class 10 Nepali Chapter 9 Exercise (2082)

मेरो देशको शिक्षा पाठ ९   शब्दभण्डार  १. दिइएका अर्थ बुझाउने शब्द ‘मेरो देशको शिक्षा’ निबन्धबाट खोजेर लेख्नुहोस् : (क) नयां कराको खोजी                                               :अनुसन्धान (ख) खास विषयको गुण दोष आदिको मूल्याड्कन     

CLASS

गाउँमाथि एउटा कविता  – Gaunmathi Yeuta Kavita – Class 10 Nepali Chapter 15 Exercise (2082)

गाउँमाथि एउटा कविता  पाठ १५  शब्दभण्डार  १. दिइएका शब्द र तिनका अर्थविच जोडा मिलाउनुहोस् : शब्द                                  अर्थ चपरी                  दुबो, कार आदिसमेतको माटाको चोइली दुवाली              

CLASS

घरकाे माया – Ghar ko Maya – Class 10 Nepali Chapter 14 Exercise (2082)

घरकाे माया  पाठ १४  शब्दभण्डार  १. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : शब्द                    अर्थ सखारै :               सबेरै बिहानै बुजो :                  मुखमा टम्म राख्ने काम, बिर्को गरम :       

CLASS

‘शत्रु’ – Satru – Class 10 Nepali Chapter 7 Exercise (2082)

‘शत्रु’  पाठ ७ शब्दभण्डार  १. दिइएका शब्दको अर्थ लेख्नुहोस् : यश — राम्रो काम गर्नेले पाउने इज्जत रैती — अरुको जग्गा कमाउने व्यक्ति अकलुषित — सफा हृदयको भरोसा — आश्रय जमदार — जमादार गर्व — मै जान्ने सुन्ने हुँ भन्ने घमण्ड भटनी — धान काट्ने काम अप्रिय — मन नपरेको दुगुर्ण — कुनै पदार्थमा विकार

CLASS

अधिकार ठूलो कि कर्तव्य ठूलो – Adhikar Thulo ki Kartabya – Class 10 Nepali Chapter 6 Exercise (2082)

अधिकार ठूलो कि कर्तव्य ठूलो  पाठ ६  १. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस् : प्रतियोगिता = प्रतिस्पर्धा वा होडबाजी वक्ता = बोल्ने व्यक्ति कायापलट = ठूलो परिवर्तन अभिमत = मनको विचार, राय कसी = वस्तुको स्तर निधारण गर्ने साधन कानुन =  राज्यमा न्यायिक व्यवस्था कायम राख्न बनाइएको नियमको समष्टि रूप गतिशील नैसर्गिक स्वाभाविक,

Class10

लक्ष्मीप्रसाद देवकोटा – Laxmi Prasad Devkota – Class 10 Nepali Chapter 5 Exercise (2082)

लक्ष्मीप्रसाद देवकोटा पाठ – ५ अभ्यास  १. दिइएका शब्द र तिनका अर्थनिच जोडा मिलाउनुहोस् :उत्तरःशब्द                   अर्थयुगपुरुष = कनै निश्चित समयसीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल व्यक्तिनक्षत्र = ज्योतिष शास्त्रअनुसार मानिसका असल खराब अवस्थाका स्थापकजीवन = शरीरमा प्राण रहेसम्मको अवस्थाधडाधड = चाँडो चाँडो काम सिध्याउने गरी सरासर, धमाधमम्याट्रिकुलेसन

CLASS

यस्तो कहिल्यै नहोस् – Yesto kahile nahos – Class 10 Nepali Chapter 4 Exercise (2082)

यस्तो कहिल्यै नहोस् ​पाठ ४ शब्दभण्डार१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :शब्द            अर्थ सङ्कट           आपत्विपत्विलाप          बिलौनालोहोरो         सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने फलाम वा ढुङ्गाको लाम्चो वा गोलो उपकरण शङ्का            सन्देहअपरिचित    चिनजान

Scroll to Top