यस्तो कहिल्यै नहोस् – Yesto kahile nahos – Class 10 Nepali Chapter 4 Exercise (2082)
यस्तो कहिल्यै नहोस् पाठ ४ शब्दभण्डार१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :शब्द अर्थ सङ्कट आपत्विपत्विलाप बिलौनालोहोरो सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने फलाम वा ढुङ्गाको लाम्चो वा गोलो उपकरण शङ्का सन्देहअपरिचित चिनजान […]