Class 11 Nepali Jalshrot ra Urja Exercise | पाठ १२ : जलस्रोत र उर्जा (वक्तृता) | सम्पूर्ण प्रश्नोत्तर र व्याकरण अव्यास |
पाठ १२ : जलस्रोत र उर्जा (वक्तृता) शब्दभण्डार १. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस् : अथाह – ज्यादै धेरै नौका – डुङ्गा अलावा – अतिरिक्त अख्तियार – नियम कानुनद्वारा दिइएको अधिकार नित्य – सधैँ सर्वेक्षण – कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने निरिक्षण निकाय – कुनै संस्था वा सदन २. मिना अयरको वक्तृता […]